आजको राशिफल यी४ राशिको हुँदै छ भाग्योदय Toaday Horoscope 5 august 2024

मेष राशि

अधुरा काम कुरा भएर जानेछन् । आयमा वृद्धि भएर जानेछन् । धार्मिक क्षेत्रको भ्रमण गरिनेछ । पतिपत्नीबीच माधुर्यता छाउने छ। मिष्ठान्न भोजनको अवसर जुट्नेछ ठूला व्यक्तिको प्रशंसनीय भइनेछ।

वृष राशि

आएमा वृद्धि भएर जानेछ साथीभाइबाट सरसयोग मिल्नाले मनमा आनन्दत्तो छाउनेछ। लेखन शैलीमा तीव्रता आउनेछ कृषि चौपायबाट मनज्ञ लाभ लिन सकिनेछ अध्यात्मतर्फ मन जाने देखिन्छ।

मिथुन राशि

आयमा कमी आउनेछ झुट्टा आरोपको सामना गर्नुपर्नेछ थोरै चोटपटकको सम्भावना रहेको छ। पारिवारिक कलह बढ्नाले मनमा चिन्ता बढेर जानेछ। बोलीमा कठोरता प्राप्त हुने देखिन्छ।

कर्कट राशि

स्वास्थ्यमा सुधार भएर जानेछ । आफन्तको सरसहयोगले कार्यमा थप हौसला बढ्ने देखिन्छ। अध्ययन अध्यापन क्षेत्रमा सुधार भएर जानेछ सेयर बजारबाट लाभ मिल्ने देखिन्छ।

सिंह राशि

पराक्रम बढेर जानेछ न्यायिक क्षेत्रमा तपाईंकै जित हुने देखिन्छ लेखन शैलीमा तीव्रता आउनेछ विपरीत लिङ्गीमा आसक्त बढ्ने देखिन्छ शैक्षिक क्षेत्रमा उन्नति प्रगति भएर जानेछ।

कन्या राशि

पराक्रम बढेर जानेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । बोलीको प्रभाव बढेर जानेछ। आफन्तको सरसहयोगले नयाँ कार्यको थालनी हुने देखिन्छ। जग्गा जमिनमा लाभ मिल्नेछ।

तुला राशि

व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ आएमा कमी आउनेछ। विद्यामा असफलता मिल्नाले मनमा चिन्ता बढेर जाने देखिन्छ विश्वास गरेकाबाट धोका हुनेछ प्रेममा असफल भइनेछ।

वृश्चिक राशि

पारिवारिक सरसयोग मिल्नेछ बोलीको प्रभाव बढेर जानेछ। सेयर बजारबाट लाभ लिन सकिनेछ। पैत्रिक सम्पत्तिमा रहेको विवाद समाधान भएर जानेछ। कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन्।

धनु राशि

कुराकानीहरू सक्रिय रहनेछन् आफन्तमा बहिरभाव देखिनेछ गरिरहेको काममा बाधा आउनेछ शैक्षिकक्षेत्रमा पाइएको असफलताले मानसिकतनाव बढेर जानेछ।

मकर राशि

आयआर्जनमा वृद्धि भएर जानेछ शैक्षिक क्षेत्रमा सुधार भएर जानेछ। नयाँ कार्यको थालनी हुनेछ। अनावश्यक विवादको समाधान स्वास्थ्यमा सुधार भएर जानेछ।

कुम्भ राशि

बोलीमा कठोरता आउनाले परेको धनसमेत उम्कन सक्छ शत्रु पक्षबाट जोगिनुपर्नेछ। पारिवारिक कलह बढेर जानेछ। खर्चको मात्रा बढेर जानेछ। विद्यामा बाधा आउनाले मनमा चिन्ता बढेर जानेछ।

मीन राशी

आफन्तसँग मनमुटावको सिर्जना हुनेछ वैदेशिक रोजगारीमा बाधा आउनेछ अप्रत्यासित घटनाले मानसिकतामा बढेर जानेछ। स्वास्थ्य सम्बन्धी समस्याले सताउने देखिन्छ सजग रहनुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *