आजको राशि यी ५राशिको हुदैछ फाइदा Today Horoscope 7 september

व्यर्थैमा झैँ झगडा सामना गर्नुपर्नेछ आएमा कमी विद्यामा बाधा आउनाले मनमा चिन्ता बढेर जानेछ। बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्छ। सजग रहनुहोला। 

वृष राशि

बोलीमा कठोरता आउने देखिन्छ कार्यमा बाधा आउनाले मनमा चिन्ता बढेर जानेछ। नोकरीमा वादविवाद को सामना गर्नुपर्ने देखिन्छ। साथीभाइबाट धोका हुने देखिन्छ। झुट्टा आरोपको सामना गर्नुपर्ने देखिन्छ।

मिथुन राशि

पराक्रम बढेर जानेछ विद्या क्षेत्रमा सफलता मिल्ने देखिन्छ रोकिएका कामहरू पूरा भएर जानेछन्। पारिवारिक सहयोग मिल्नेछ। सामाजिक कार्यमा  समय व्यतीत हुने देखिन्छ।

कर्कट राशि

अनावश्यक विवादको सामना गर्नुपर्नेछ। झुटा आरोपको सामना गर्नुपर्नेछ। पैत्रिक सम्पत्तिमा विवादको सामना गर्नुपर्ने देखिन्छ। खर्चको खर्चको मात्रा बढेर जानेछ भौतिक साधनमा घाटाको सामना गर्नुपर्ने देखिन्छ। 

सिंह राशि

मनमा डर चिन्ता बढेर जानेछ। न्यायकार्यमा बाधा आउने देखिन्छ। सवारी साधनबाट जोगिनुपर्नेछ। पारिवारिक कलह बढेर जानेछ। साथीभाइमा मनमुटावको सिर्जना हुनेछ

कन्या राशि

रोकिएका कामहरू पूरा भएर जानेछन् साथीहरु को को सहयोगले मनमा मनमा उत्साह बढेर जानेछ न्यायिक कार्यमा तपाईँको जित हुने देखिन्छ सामाजिक कार्यमा गरिएको कार्यले सबैको प्रशंसनीय भइनेछ।

तुला राशि

निष्ठान्न भोजनको अवसर मिल्नेछ व्यापार व्यवसायबाट लाभ लिन सकिनेछ। धातु सम्बन्धी कार्यमा उन्नति प्रगति भएर जानेछ। पति पत्नी बीचमा राम्रो सम्बन्ध हुनेछ

वृश्चिक राशि

चोटपटकको सामना गर्नुपर्ने हुँदा सवारी साधनबाट जोगिनुपर्नेछ। आएमा कमी आमनाले थाई सम्पत्तिमा विवादको सामना गर्नुपर्ने देखिन्छ। दाम्पत्य जीवनमा कलह बढेर जानेछ देखिन्छ

धनु राशि

आमाको स्वास्थ्य मा आएको गडबलले मनमा चिन्ता बढेर जानेछ। दाम्पत्य जीवनमा कलह बढेर जानेछ। कृषि तथा पशुपंक्षीबाट विवादको सामना गर्नुपर्ने देखिन्छ

मकर राशि

न्याय कार्यमा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा राम्रो परिचय पहिचान बनाउनेछ। कुरा काट्नेहरू प्रश्न गर्न थाल्नेछन् सन्तान पक्षको सहयोगले मनोसा बढेर जानेछ।

कुम्भ राशि

अधुरा कामहरू पूरा भएर जानेछन् भौतिक साधन जोडिने योग रहेको छ। लेखन शैलीमा तीव्रता आउने छ। स्थान्तरणको योग रहेको छ। आर्थिक क्षेत्रमा सुधार भएर जानेछ।

मीन राशि

व्यापार व्यवसायमा सुधार भएर जानेछ। बोलीमा मिठास छाउनेछ। ठूला व्यक्तिको प्रशंसनीय भइनेछ। पतिपत्नीबीच माधुर्यता छाउनेछ। रमाइलोमा समय व्यतीत होला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *