Ram Chandra Paudyal
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा (दोस्रो संशाेधन) अध्यादेश २०८२ जारी गरेका छन् ।
राष्ट्रपतिको कार्यालयद्वारा आज जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेका जनाइएको छ।

November 21, 2025, Jyotishsanchar press