Abaidh Lagu Ausadh Pakrau Nq5pdda05t
दाङ । ५१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-७ कुमाल गाउँ बस्ने ३१ वर्षीय यज्ञ बोहरालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
बोहराले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

February 14, 2026, Jyotishsanchar press