सुनको मूल्य आज २ हजार २०० ले बढ्याे

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनकाे मूल्य बढेको छ । आज प्रतितोला २ हजार २०० ले मूल्य बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ९६ हजार ९०० कायम भएको छ ।

यता आज चाँदीकाे मूल्य पनि बढेको छ । आज ८५ रुपैयाँले बढेर एक तोला चाँदीको मूल्य ४ हजार ९६० रुपैंयाँ कायम भएको छ ।

 

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको