Gold
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ बढेको थियाे । साेमबार साेही मूल्यमा काराेबार भएकाेमा आज भने प्रतिताेला १ हजार ४०० घटेकाे छ।
यससँगै मंगलबार सुनको मूल्य तोलामा २ लाख ३८ हजार ३०० रुपैयाँ कायम भएको छ।
यता चाँदीको मूल्य पनि आज घटेकाे छ । साेमबार तोलामा ३ हजार ६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज ४५ रुपैयाँ घटेर ३ हजार १५ रुपैयाँ कायम भएको हो ।

November 4, 2025, Jyotishsanchar press