Gold
काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा १ हजार १०० र चाँदी तोलामा २५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदी प्रतितोला २ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ३ हजार ९७० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

November 5, 2025, Jyotishsanchar press