मेष
पारिवारिक मेलमिलाप बढेर जानेछ बोलीमा माधुर्यता छाउनेछ। साथीभाइबाट सरसहयोग मिल्ने देखिन्छ । पराक्रम बढेर जानेछ। बोलीमा आएको सुधारले ठूला व्यक्तिको प्रशंसनीय भइनेछ। धर्मकर्म तर्फ मन जानाले सबैको प्यारो बनिनेछ।
वृष राशि
अध्ययन अध्यापनमा सफलता मिल्नेछ। धार्मिक क्षेत्रको भ्रमण गरिनेछ । आर्थिक क्षेत्रमा सुधार भएर जानेछ। मिष्ठान्न भोजनको अवसर मिल्नेछ। लामो दुरीको यात्राको अवसर मिल्नेछ। व्यापार व्यवसायमा सुधार भएर जानेछ।
मिथुन राशि
नोकरीमा पदोन्नतिको सम्भावना बढेर गएको छ ।अनावश्यक विवादको अन्त्य भएर जाने छ। कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन्। ठूला व्यक्तिको प्रशंसनीय भइनेछ।
कर्कट राशि
व्यापार व्यवसायमा सफलता मिल्नेछ। माङ्गलिक कार्यमा सहभागी भइनेछ। मानसम्मान मिल्ने देखिन्छ। जीवनमा नयाँ साथीको आगमनले मनमा खुसी छाउनुका साथै नयाँ कार्यको थालनी समेत गरिने योग रहेको छ।
सिंह राशि
स्थायी सम्पत्ति प्राप्त हुने योग रहेको छ। आयआर्जनमा वृद्धि भएर जानेछ। विलासिताका सामान जोडिने योग रहेको छ। स्वास्थ्यमा सुधार भएर जानेछ।
कन्या राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ। आयमा कमी आउनेछ। बोलीमा कठोरता हुनाले हातमा परेको धन समेत उम्कन सक्छ। झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ सजग रहनुहोला।
तुला राशि
आयआर्जनमा कमी आउनेछ । विश्वास गरेकाबाट धोका हुने देखिन्छ। कुरा काट्नेहरू सक्रिय रहनेछन्। आफन्तमा विवादको सामना गर्नुपर्ने देखिन्छ।
वृश्चिक राशि
मानसिक तथा स्वास्थ्यमा गडबड आउने हुँदा दाम्पत्य जीवनमा कलह छाउनेछ। अनावश्यक विवादको सामना गर्नुपर्नेछ गुप्त समस्या र पेट सम्बन्धी समस्या आउनेछ। सेयर बजारमा रास आउनुका साथै चोटपटकको समेत सम्भावना रहेको छ।
धनु राशि
मानसम्मान प्राप्त हुनेछ । जागिरमा पदोन्नतिको सम्भावना रहेको छ रोकिएका कामहरू पूरा भएर जानेछन्। नयाँ साथीको आगमनले मनमा हर्ष छाउने देखिन्छ।
मकर राशि
कार्यमा बाधा आयआर्जनमा कमी आउनाले मानसिक तनाव बढेर जानेछ। पतिपत्नी बीच कलह छाउनेछ अनेक प्रकारका समस्याहरू उत्पन्न हुनुका साथै आफन्तजनको समेत कार्यमा बाधा आउने देखिन्छ।
कुम्भ राशि
न्याय क्षेत्रमा तपाईँको जित हुने देखिन्छ बोलीमा माधुर्यता छाउने छ। वैदेशिक कार्यमा अवरोध आउनेछ। आकस्मिक पारिवारिक स्वास्थ्यमा समस्या आउनाले मनमा चिन्ता बढेर जानेछ। कुरा काट्नेहरु सक्रिय रहनेछन्
मिन राशि
स्वास्थ्यमा बाधा आउने देखिन्छ। अनावश्यक विवाद उत्पन्न हुनेछ खर्चको मात्रा बढेर जानेछ । पारिवारिक कलह बढ्नुका साथै दिनको उत्तरार्धमा कार्यमा केही सुधार आउनाले मनमा सन्तुष्टि नै प्राप्त हुने देखिन्छ