Earth Quake 9f36t6heas
काठमाडौँ । ताप्लेजुङको कञ्चनजङ्गा आसपास भूकम्पको धक्का महसुस गरिएको छ।
मंगलबार बिहान २ः४७ बजे चार म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे हो।
केन्द्रका अनुसार भूकम्प गएको स्थान नेपाल–भारत सीमा क्षेत्र नजिकै रहेको छ।
भूकम्पको धक्का पूर्वी नेपालका अन्य जिल्लाहरुमा पनि महसुस गरिएको थियाे ।

February 10, 2026, Jyotishsanchar press