Gold
काठमाडौँ। नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । आज सुन तोलामा २०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै चाँदी भने ५ रुपैंयाँले घटेर प्रतितोला ३ हजार १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

November 9, 2025, Jyotishsanchar press