सुनको मूल्य आज ९ हजार ५०० ले बढ्यो

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेकाे छ । आज प्रतिताेला ९ हजार ५०० रुपैँयाँले मूल्य बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख ५०० कायम भएको छ।

यस्तै आज चाँदीकाे मूल्य पनि बढेको छ । ३०० रुपैँयाँले बढेर एक तोला चाँदीको मूल्य आज ५ हजार १० कायम भएको महासंघले जनाएकाे छ ।

Gold

February 8, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको