Nepse Down
काठमाडौँ । आइतबार नेप्से परिसूचक ३०.०२ अंकले घटेको छ । यससँगै नेप्से घटेर २ हजार ५६६.०९ बिन्दुमा झरेकाे छ।
आज नेप्सेमा ४ अर्ब ९० करोड ७६ लाख २४ हजार रुपैयाँ बराबरको कारोबार भएकाे छ ।
आज २ सय २२ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने २८ वटा कम्पनीको मूल्य बढेकाे छ । एउटा कम्पनीको शेयर मूल्य भने स्थिर छ।

November 9, 2025, Jyotishsanchar press