Share
काठमाडौं । नेप्से परिसूचक सोमबार ५०.४४ अंकले बढेको छ । नेप्से परिसूचक १.९४ प्रतिशतले बढेर २ हजार ६५०.६६ विन्दुमा बन्द भएको हो।
यससँगै आज काराबोर रकम पनि बढेको छ । सात अर्ब तीन करोड ५४ लाख रुपैयाँको काराेबार भएको हाे । आइतबार ६ अर्ब २८ करोड ६७ लाख रुपैयाँको काराेबार भएको थियो ।
आज २१५ कम्पनीको मूल्य बढेको छ। ३७ कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

November 24, 2025, Jyotishsanchar press