Abaidh Lagu Ausadh Pakrau Nq5pdda05t
गुल्मी । आफ्नै ३ महिनाको छोरा सुवास कुमालको हत्या गरेको अभियोगमा इश्मा गाउँपालिका-२ छल्दीटार बस्ने ४६ वर्षीय सन्तबहादुर कुमाललाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सन्तबहादुरले मादक पदार्थ सेवन गरी सुवासको बुधबार राति हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हस्तिचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

January 29, 2026, Jyotishsanchar press