Gold
काठमाडौँ। नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ६०० र चाँदी तोलामा २० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ३७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदी प्रतितोला ३ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ ।

November 6, 2025, Jyotishsanchar press