Share
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ९.७८ अंकले बढेको छ । यससँगै नेप्से बढेर २ हजार ५५०.३६ विन्दुमा पुगेको हो ।
आज ३ अर्ब ९४ करोड ६० लाख ७४ हजार रुपैयाँ बराबरको कारोबार भएकाे छ ।
सोमबार १६७ वटा कम्पनीको मूल्य बढेको छ भने ७६ वटा कम्पनीको मूल्य घटेको छ । तर, आज १३ वटा कम्पनीको मूल्य भने स्थिर छ।
आज झिनो अंकले नेप्से बढ्दा निर्जीवन बीमा र अन्य समूहको उपसूचक बाहेक सबै उपसमूहको उपसूचक हरियाली भएको छ ।

November 17, 2025, Jyotishsanchar press