आज सामान्य बढ्याे सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा साेमबार सुनको मूल्य सामान्य बढेकाे छ। आइतबार प्रतिताेला ६ हजार नौ सयले घटेको सुन साेमबार ५०० ले बढेकाे छ।

यससँगै आज प्रतिताेला २ लाख ४३ हजार ३०० रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । यससँगै आज ३ हजार १५५ रुपैंयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

Gold

November 17, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको