Gold 2 3
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ३ हजार १०० रुपैयाँले बढेकाे छ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज ३ हजार १ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य २ लाख ६८ हजार १०० कायम भएको छ।
आज चाँदीकाे पनि मुल्य बढेकाे छ। १९५ रुपैयाँले बढेर एक तोला चाँदीको मूल्य ४ हजार ८८० कायम भएको छ।

January 6, 2026, Jyotishsanchar press