सुनकाे मुल्य बढ्याे, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्य ३ हजार १०० रुपैयाँले बढेकाे छ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज ३ हजार १ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य २ लाख ६८ हजार १०० कायम भएको छ।

आज चाँदीकाे पनि मुल्य बढेकाे छ। १९५ रुप‌ैयाँले बढेर एक तोला चाँदीको मूल्य ४ हजार ८८० कायम भएको छ।

Gold 2 3

January 6, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको