Gold
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ४०० रुपैयाँले घटेकाे छ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज ४ सय रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य २ लाख ६७ हजार ७०० कायम भएको छ।
आज चाँदीकाे पनि मुल्य भने बढेकाे छ। ५५ रुपैयाँले बढेर एक तोला चाँदीको मूल्य ४ हजार ९३५ कायम भएको छ।

January 7, 2026, Jyotishsanchar press