सुनकाे मुल्य घट्याे , कतिमा हुँदैछ काराेबार ?

काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्य ४०० रुपैयाँले घटेकाे छ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज ४ सय रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य २ लाख ६७ हजार ७०० कायम भएको छ।

आज चाँदीकाे पनि मुल्य भने बढेकाे छ। ५५ रुप‌ैयाँले बढेर एक तोला चाँदीको मूल्य ४ हजार ९३५ कायम भएको छ।

Gold

January 7, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको