Gold Rates 1734936480
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ। आज प्रतिताेला सात सय रुपैँयाँले मूल्य बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ७७ हजार दुई सय कायम भएको छ।
यस्तै आज चाँदीकाे मूल्य पनि बढेकाे छ। १६० रुपैँयाँले बढेर एक तोला चाँदीको मूल्य आज ५ हजार ६४५ कायम भएको महासंघले जनाएकाे छ ।

January 16, 2026, Jyotishsanchar press