सुन र चाँदीको मूल्य आज बढ्याे

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ।‌ आज प्रतिताेला सात सय रुपैँयाँले मूल्य बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ७७ हजार दुई सय कायम भएको छ।

यस्तै आज चाँदीकाे मूल्य पनि बढेकाे छ। १६० रुपैँयाँले बढेर एक तोला चाँदीको मूल्य आज ५ हजार ६४५ कायम भएको महासंघले जनाएकाे छ ।

Gold Rates 1734936480

January 16, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको