नेपालले अमेरिकालाई ३१८ रनको लक्ष्य दियो, लिग–२ मा उच्च स्कोर

काठमाडाैं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले अमेरिकाविरुद्ध ३१८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रन बनाएको हो। अब अमेरिकाले जितका लागि ३१८ रनको लक्ष्य पछ्याउनुपर्नेछ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको