हाम्रा सेवाहरू

परम्परागत ज्योतिष र वास्तुशास्त्रका विभिन्न सेवाहरू प्राप्त गर्नुहोस्

🌟

मुहूर्त निर्धारण

विवाह, गृह प्रवेश, व्यापार आरम्भ आदि शुभ कार्यहरूको लागि उत्तम मुहूर्त निर्धारण गर्नुहोस्।

सम्पर्क गर्नुहोस्
🪔

अरिष्ट ग्रह तथा योग शान्ति

ग्रहको दुष्प्रभाव र अरिष्ट योगको शान्ति गर्न विशेष पूजा-पाठ र उपायहरू।

सम्पर्क गर्नुहोस्
📜

चिना एवं जन्मकुण्डली निर्माण

परम्परागत विधिअनुसार सटीक चिना तथा विस्तृत जन्मकुण्डली निर्माण र विश्लेषण।

सम्पर्क गर्नुहोस्
🏠

सम्पूर्ण वास्तु परामर्श

घर, कार्यालय र व्यापारिक स्थलको वास्तुशास्त्र अनुसार परामर्श र समाधान।

सम्पर्क गर्नुहोस्
🙏

अनलाइन पूजा

तपाईंको आवश्यकता अनुसार विशेष पूजा-पाठ र हवन सेवा अनलाईन माध्यमबाट।

सम्पर्क गर्नुहोस्
💎

रत्न–पत्थरबारे उपयुक्त परामर्श

कुण्डली विश्लेषण गरी तपाईंको लागि उपयुक्त रत्न र धारण विधिको परामर्श।

सम्पर्क गर्नुहोस्

राशिफल दैनिक, साप्ताहिक, मासिक र वार्षिक

तपाईंको राशि अनुसार दैनिक, साप्ताहिक, मासिक र वार्षिक भविष्यफल।

सम्पर्क गर्नुहोस्
🎙️

पुराण, उत्प्रेरक एवं आध्यात्मिक प्रवचन

आध्यात्मिक ज्ञान, पुराण कथा र उत्प्रेरक प्रवचन कार्यक्रमहरू।

सम्पर्क गर्नुहोस्

ज्योतिषीय तथा वास्तुशास्त्र अनुसार समस्या समाधान

जीवनका विभिन्न समस्याहरूको ज्योतिष र वास्तुशास्त्र आधारित समाधान।

सम्पर्क गर्नुहोस्

सेवा अनुरोध गर्नुहोस्

माथिको कुनै पनि सेवाको लागि अनुरोध पठाउन तलको बटनमा क्लिक गर्नुहोस्

सेवा अनुरोध फारम भर्नुहोस्