विश्वकप लिग–२: नेदरल्यान्ड्सले नेपाललाई २२६ रनको लक्ष्य

काठमाडौँ । आईसिसी विश्वकप लिग–२ अन्तर्गत जारी सिरिजमा नेदरल्यान्ड्सले नेपालसामु २२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको घरेलु टोली नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२५ रन बनायो। नेपालले जितका लागि अब २२६ रन बनाउनुपर्नेछ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको