नेपालद्वारा ओमान ११३ रनले पराजित

काठमाडाैं । आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत मंगलबार सम्पन्न खेलमा नेपालले ओमानलाई ११३ रनले पराजित गरेको छ।

अल अमिरात क्रिकेट मैदानमा २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमै समेटिएपछि नेपालले शानदार जित निकालेको हो। ओमानका लागि ओपनर विनायक शुक्लाले सर्वाधिक ७७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको