काठमाडौं । रामहरि भण्डारी र काेपिला तामाङ वाइवाकाे स्वरमा ‘नाता टुटायाै’ बाेलकाे गीत बजारमा आएकाे छ।
गीतमा शब्द सरला तिमल्सिना र लय रामहरि भण्डारीकाे रहेकाे छ । गीतकाे म्युजिक भिडियाेमा साजन पराजुली, रेस्मा घिमिरे, उत्तम भण्डारी र अस्मिता सुनुवारकाे दमदार अभिनय देख्न पाइन्छ ।
गीतमा एरेन्ज विष्णु तामाङ, मिक्सिङ डिका गुरुङ, रेकर्डिङ दिपक बिसी र स्टुडियाे काठमाडाैं डिजिटलकाे रहेकाे छ ।
गीतकाे निर्देशन र सम्पादन साजन पराजुलीकाे रहेकाे छ भने छायांकन रामहरि भण्डारीकाे रहेकाे छ । अडियाे र भिडियाे आरबी फिल्मस् र पाेष्ट प्राेडक्सन पूर्णिमा डिजिटलकाे रहेकाे छः

August 29, 2025, Jyotishsanchar press

