काठमाडौं जाँदै गरेको माइक्रोबस धादिङमा पल्टियो, १२ घाइते

काठमाडौँ । धादिङमा काठमाडौं–पोखरा सडकखण्डमा चलिरहेको ईभी माइक्रोबस दुर्घटनामा परेको छ।

दुर्घटनामा १२ जना घाइते भएका छन् भने ५ जनालाई गम्भीर अवस्थाका कारण काठमाडौं रिफर गरिएको छ।

बा १३ च २९४१ नम्बरको माइक्रोबस गजुरी गाउँपालिका–६ को आदमघाट क्षेत्रमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको