नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल बराबरीमा

काठमाडाैं । नेपाल र बंगलादेशबीचको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ।

काठमाडाैंकाे दशरथ रंगशालामा शनिबार भएको खेलमा नेपालले बंगलादेशमाथि दबाब कायम गरे पनि गोल गर्न भने सकेन ।

गोलरहित बराबरीमा सकिएको खेलमा नेपालले केही राम्रा अवसरहरू सिर्जना गरे पनि फिनिसिङमा कमजोरी देखियो।

Nep Bangal Football

September 7, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको