त्रिविका परीक्षाहरू स्थगित

काठमाडौँ। हाल सञ्चालित त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक र स्नातकोत्तर तहका परीक्षाका कार्यक्रमहरू तत्कालका लागि स्थगित गरिएका छन्।

अर्को सूचना नआएसम्म सम्पूर्ण परीक्षा स्थगित गरिएको परीक्षा नियन्त्रण कार्यालयले आज एक सूचना निकालेर जनाएको हो।

सोमबार र मंगलबार देशभर जेनजी आन्दोलन उग्र बनेपछि परीक्षा नियन्त्रण कार्यालयले २६ गतेदेखि पछिका सबै परीक्षा स्थगित गरेको जनाएको छ।

Tu University 1

September 10, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको