विजया दशमीकाे टीकाकाे शुभसाइत कति बजे ?

काठमाडाैं । यस वर्ष विजया दशमीकाे टीकाकाे शुभसाइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ।

यस्तै देवी बिसर्जनको साइत असोज १६ गते बिहीबार बिहान ९ बजेर २३ मिनेटमा रहेको
नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। समितिका अनुसार टीका लगाउने क्रममा टीका लगाइ माग्ने व्यक्ति पूर्व फर्किनु पर्नेछ।

Durga Astami

October 1, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको