मधेस प्रदेशकाे मुख्यमन्त्रीमा जितेन्द्र साेनल नियुक्त

काठमाडौँ । मधेस प्रदेशले नयाँ मुख्यमन्त्री पाएकाे छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज लाेकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का जितेन्द्रप्रसाद सोनार (साेनल) लाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे ।

नेपालको संविधानको धारा १६८ काे उपधारा २ बमोजिम प्रदेश प्रमुख भण्डारीले सोनारलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे प्रदेश प्रमुखकाे कार्यालयले जनाएकाे छ।

Jitendra Sonal

October 15, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको