भाेलि सरकार, राजनीतिक दल र जेनजीसहितको बैठक बस्ने

काठमाडाैँ । बुधबार सरकार, राजनीतिक दल र जेनजीसहितको त्रिपक्षीय बैठक बस्ने भएकाे छ। प्रधानमन्त्री सुशीला कार्कीले बैठक बोलाएकी हुन्।

बैठक बुधबार दिउँसो ४ बजे बालुवाटारमा आह्वान गरिएको प्रधानमन्त्रीकाे कार्यालयले जनाएकाे हाे।

बैठकमा सरकारका तर्फबाट प्रधानमन्त्री र मन्त्रीहरू, राजनीतिक दल र जेनजीका तर्फबाट ८–९ वटा समूहका अगुवा सहभागी हुने बताइएकाे छ।

Sushila Sapath

October 28, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको