माओवादी र समाजवादीसहित ८ दलबीच पार्टी एकता हुने

काठमाडौँ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित ८ वटा दलबीच पार्टी एकता गर्ने सहमति भएकाे छ।

आठ दलका शीर्ष नेताहरुले आज सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । उनीहरुबीच कार्तिक १९ गते एकता हुने बताइएकाे छ ।

आइतबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको कार्यदलको बैठकमा यी पार्टीहरूबीच १८ बुँदे सहमति भएको छ ।

569866852 1153655926353044 2194116795879421419 N

November 2, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको