यस्ताे छ आजकाे माैसम पूर्वानुमान

काठमाडाैँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

सोमबार
दिउँसोः कोशी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। रातिः देशभर मौसम मुख्यतया सफा रहने छ।

मङ्गलबार
दिउँसोः कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

रातिः कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

Weather Tprbsqrmis

November 17, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको