कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि स्थगित

काठमाडौँ । गत असोज २८ गतेबाट शुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक विगत एक साता यता स्थगित हुँदै आइरहेकाे छ ।

आज बस्ने भनिएकाे बैठक अन्ततः नबस्ने भएकाे छ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको थियाे । तर पार्टीका मुख्य सचिव कृष्णप्रसाद पाैडेलले एक सूचना जारी गरि आज बैठक नबस्ने जनाएका छन् ।

अर्काे बैठक मंसिर ६ गते शनिबार दिउँसाे १ बजे बस्ने पनि उनले बताए ।

Nepali Congress

November 20, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको