Mausam 11 Lbu2jteuoh
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम मुख्यतया सफा रहनेछ।
हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको महाशाखाले जनाएकाे छ ।
तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । देशभर चिसाे उच्चरुपमा बढेकाले सतर्कता अपनाउन महाशाखाले सबैलाई अनुराेध गरेकाे छ ।

January 12, 2026, Jyotishsanchar press