काठमाडौँ । काठमाडौँ जिल्ला क्षेत्र नम्बर १ मा रास्वपाले जीत हात पारेकाे छ ।
मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) १५ हजार ४५५ मतसहित विजयी भएकी हुन् । यहाँ ६ हजार ३६४ मतसहित नेपाली काँग्रेसका प्रबल थापा दाेस्राे भए ।
अघिल्ला दुई निर्वाचनमा जित झिनो मतान्तरले पराजित हुँदै आएका राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत प्राप्त गरेका छन् ।

March 6, 2026, Jyotishsanchar press

