काठमाडौँ-८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

काठमाडाैँ । काठमाडौँ क्षेत्र नं ८ मा रास्वपाका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन् ।

प्रतिद्वन्दी नेकपाका सुमन सायामीलाई फराकिलो मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् ।

श्रेष्ठले २४ हजार ५ सय ९२ मत ल्याउँदा सायामीले जम्मा ३ हजार २ सय १७ मत प्राप्त गरेका छन् । यहाँ कांग्रेसकी सपना राजभण्डारीले २ हजार ८३५ मत ल्याएकी छिन् ।

Biraj Bhakta Shrestha

March 6, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको