इन्धन खपतका लागि घरबाटै काम गर्न सरकारको आग्रह

    सरकारले विश्व बजारमा इन्धन संकट गहिरिनुको साथै मूल्य वृद्धि समेत आकाशिएकोले इन्धन खपतका गर्नका लागि घरबाटै काम गर्न आग्रह गरेको छ।

     आज बसेको मन्त्रिपरिषदको बैठकका निर्णयहरू सुनाउँदै मन्त्री प्रतिभा रावलाले युद्धका कारण इन्धन संकट चुलिएको छ अफिसको काम घरबाटै गर्न आह्वान गरेकी हुन् पेट्रोल डिजेल मट्टी तेलमा लाग्दै आएको पूर्वाधार विकास कर मा ५० प्रतिशत छुट प्रदान गर्ने र सोको सूचना राजपत्रमा समेत प्रकाशित गर्ने निर्णय भएको जानकारी दिनुभयो       

        मूल्य समायोजन गर्नुपर्ने बाध्यता छ। त्यसैले पेट्रोलियम पदार्थमा मूल्य समायोजन गर्ने बाध्यता परेको छ। पेट्रोलियम पदार्थ खपत नियन्त्रणका लागि आइतबार सार्वजनिक विधा शैक्षिक संस्था १५ गतेबाट सुरु हुने थोक बिक्री नियन्त्रण उच्च पदस्थको इन्धनकोटा कटौती समेत गरिएको जानकारी दिनुभयो सरकारले दीर्घकालीन रुपमा विद्युतीय गाडीहरूको कानुनी व्यवस्था अगाडि बढाउने र सरकार पारदर्शी रूपमा सत्य तथ्य नलुकाइकन जनताको पीडा बुझ्ने समेत बताउनुभयो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको