पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी धर्मपत्नी आर्जु राणालाई पक्राउ गर्न आदेश दिएको छ।
देउवा दम्पतिको बुढा नीलकण्ठ स्थित निवासमा भदौ २४ गते आगजनी भएको थियो। आग्जनी भएसँगै देउवा दम्पतिको घरमा केही रकमहरू जलेको अवस्थामा फेला परेको छ उक्त रकम फेला परेपछि सम्पत्ति शुद्धिकरण विभागले गैरकानुनी सम्पत्ति आर्जन सम्बन्धी अनुसन्धानका लागि दम्पतिलाई पक्राउ गर्न अदालतबाट अनुमति लिएको हो।
जेन्जी विद्रोहका क्रममा देउवा दम्पतिमाथि कुटपिट समेत भएको सार्वजनिक भएसँगै जलेको पैसा सम्बन्धी भिडियोहरू यही मार्फत बनाएको भनी देउवाले खण्डन गरेका थिए

