राप्रपा सांसद एवं पूर्वमन्त्री दीपक बोहराको निधन
487481171 1119943853507227 5410699522547648205 N

राप्रपा सांसद एवं पूर्वमन्त्री दीपक बोहराको निधन भएको छ ।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार घाँटीसम्बन्धी समस्याबाट पीडीत बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा केही बेरअघि निधन भएको हो ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको