राष्ट्रपतिले गरे संसद्‌को अधिवेशन अन्त्य
Ramchandra Czvqjbtulr

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको हिउँदे अधिवेशन अन्त्य गरेका छन्। 

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले संविधानको धारा ९३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्य गरेका हुन्।  

राष्ट्रपति कार्यालयले जारी गरेको सूचनाअनुसार आज मंगलबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको हो। 

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको