यू-१९ विश्वकप एसिया छनोटमा, आज नेपाल र हङकङ भिडदै
Capture Bc6vqnbzqx Jihkg8ajk5kjpviippazc9tas4cdg55lv7afnyjtwhf7ryfgjphxpa3fhojc Iaeoktsy12 Iole3vr5t85rlrht9e65faeuyfsjm7adxnztgrcemmqvjr2gtvtnpbeqfvyt

April 16, 2025, Jyotishsanchar press

काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया छनोटको आफ्नो तेस्रो खेलमा नेपालले आज हङकङसँग खेल्दै छ । तल्लो मुलपानी क्रिकेट मैदानमा दुई टोलीले प्रतिस्पधौ गरिरहेका हुन ।

नेपालले यसअघि यूएई र ओमानलाई हराएको थियो । अफगानिस्तान पनि ओमान तथा हङकङलाई हराउदै रनरेटका आधारमा नेपालभन्दा अघि छ ।  आजै अफगानिस्तानले यूएईसँग माथिल्लो मुलपानी क्रिकेट मैदानमा खेल्दै छ ।

नेपाल र अफगानिस्तान आफ्ना खेलमा विजयी भएमा नेपाल र अफगानिस्तान मात्र शीर्षको होडमा बाँकी हुनेछन । शनिबार हुने नेपाल र अफगानिस्तानको खेलले नै विश्वकप खेल्ने टोलीको टुंगो लगाउने सम्भावना छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको