रा.प्र.पा.को केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै
Capture Aiar0xbpxf Uc1lu3epkgqpvt9kuk0mq06dewzsvmpokd773gno4xbfx6ergspetfc6t0mi Hxpv00p2yz Vxocxxluunxomu4mtgud7vn7ngvjbyobmonyzcvmctsq5xmcx7v5t0stiaxp

April 17, 2025, Jyotishsanchar press

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी रा.प्र.पा.को केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने नेताहरुले बताएका छन ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री तथा सांसद धवल शमशेर राणालगायतको पक्राउ, आगामी आन्दोलनको विविध पक्षलगायत विषयमा छलफल हुने कार्यसूचि छ । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीको आन्दोलनका क्रममा मिश्र र राणा पक्राउ परेका थिए ।

राप्रपाले उनीहरूको रिहाइको माग गर्दै आएको छ । रा.प्र.पा.ले राजसंस्था पुनस्र्थापना, सङ्घीयता खारेजीलगायत विषयमा अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा चैत २६ ग

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको