मन्त्रिपरिषद् बैकठ ५ बजे, शिक्षकका मागबारे प्याकेजमै निर्णय गर्ने
Cabinet Amunqachb2

April 21, 2025, Jyotishsanchar press

मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। बैठक आज दिउँसो ५ बजे बस्न लागेको हो। 

बैठकमा आन्दोलनरत शिक्षकका मागबारे प्याकेजमै निर्णय हुने बताइएको छ।

यद्यपि, गभर्नर नियुक्ति हुने, नहुनेबारे भने निश्चित भइसकेको छैन। 

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको