
April 23, 2025, Jyotishsanchar press
नेपाल र हङकङबीच जेठ पहिलो साता फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार आगामी जेठ २२ गते हङकङसँग नेपालको सिनियर पुरुष टोलीले प्रतिस्पर्धा गर्नलागेको हो।
खेलको आयोजना हङकङ फुटबल एसोसिएसनले गरेको हो।

