मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषाकिरण
Ushakiran

April 28, 2025, Jyotishsanchar press

काठमाडौं । मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषाकिरण भण्डारी सर्वसम्मत चयन भएकी छन् ।

आइतबार काठमाडौंमा सम्पन्न चौथो राष्ट्रिय सम्मेलनबाट भण्डारी अध्यक्षमा सर्वसम्मत भएकी हुन् ।

फाउन्डेसनको चौथो सम्मेलनले सचिवमा हस्त पण्डित र कोषाध्यक्षमा मिना भण्डारीसहित ३१ सदस्य कार्यसमिति गठन गरेको छ ।

मदन भण्डारी फाउन्डेसनको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् ।

यस्तो बन्यो कार्यसमिति

उषाकिरण भण्डारी : अध्यक्ष

हस्त पण्डित : सचिव

मिना भण्डारी : कोषाध्यक्ष

सदस्यहरूमा

डेगेन्द्र पाण्डे

चिन्तामणि भट्टराई

सुशील प्याकुरेल

प्रा. डा. प्रेम सागर चापागाईँ

प्रा. डा. ध्रुवबहादुर कार्की

प्रा. डा. नन्दबहादुर सिंह

डा. कुन्दन अर्याल

डा. महेन्द्र विष्ट

डा. भेषराज अधिकारी

प्रा. डा. बद्रिविशाल पोखरेल

डा. विमला राई पौडेल

डा.कैलाश भण्डारी

रामशरण प्याकुरेल

डा. कालूसिंह खत्री

मिलन धरेल

अमरध्वज लामा

अधिवक्ता कृष्ण भण्डारी

सन्तोष रावल

बालकृष्ण शिवाककोटी

राम प्रसाद न्यौपाने

ई. अमन कुमार मास्के

चिन्तन पाठक

ई. विनय के.सी.

अशोक शेरचन

पूर्णबहादुर कार्की

हरदेव जोशी

डा. सुरेश तिवारी

बलबहादुर आचार्य

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको