बानेश्वर माइतीघर खाली गर्न चार दिने अल्टिमेटम
494024672 1094270442729489 5959642051541262625 N

April 28, 2025, Jyotishsanchar press

नेपाल शिक्षक महासंघले गत चैत २० गतेयता माइतीघर–बबरमहल–नयाँ बानेश्वर क्षेत्रमा निरन्तर रूपमा गरिरहेको आन्दोलनबाट उक्त क्षेत्र हुँदै ओहोरदोहोर गर्ने सवारीसाधन प्रभावित हुँदा यातायात व्यवसायी र यातायात मदजुरहरूको रोजीरोटी ठप्प भएको र अहिलेसम्म कम्तीमा एक अर्ब ५६ करोड घाटा भएको भन्दै अबको चार दिन (आगामी बिहीबार) भित्र उक्त रुट खाली नभए आफूहरू पनि सशक्त आन्दोलनमा उत्रने चेतावनी यातायात व्यवासायीहरूले दिएका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको